मेनु

प्रस्ताव माग्नुहोस्

गतिविधि

गुराँस गाउँपालिका वडा नं. २ मा सार्वजनिक सुनुवाइ कार्यक्रम

गुराँस गाउँपालिकासार्वजनिक सुनुवाइ

गुराँस गाउँपालिका वडा नं. २ मा सार्वजनिक सुनुवाइ कार्यक्रम

गुराँस गाउँपालिका वडा नं. २ मा सार्वजनिक सुनुवाइ कार्यक्रम

कार्यक्रमको विषयवस्तु:
गुराँस गाउँपालिका वडा नं. २ को वडा कार्यालय तथा मातहतका निकायहरूबाट सम्पादन गरिएका कार्यहरूको विवरण सार्वजनिक गर्ने, नागरिकहरूबाट प्राप्त गुनासा, जिज्ञासा तथा सुझावहरूका सम्बन्धमा सम्बन्धित सरकार/निकायबाट जवाफ दिने तथा आगामी दिनमा सेवा प्रवाह र कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्ने लगायतका विषयमा कार्यक्रम केन्द्रित रहेको थियो ।

आयोजक:
गुराँस गाउँपालिका वडा नं. २ को वडा कार्यालय, पुरेनी, दैलेख ।

साझेदारी:
गुराँस गाउँपालिका सरकार ।

सहजीकरण:
स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि.
(हालको नाम: इन्नोभेसन हब प्रा. लि.)
सहजीकरणकर्ता: ललितबहादुर बुढा

मिति:
१६ जुन २०२५


GEDSI परीक्षण
नरैनापुर गाउँपालिका

नरैनापुरमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण परीक्षण

नेपाल सरकारले जारी गरेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८० बमोजिम गाउँपालिकाको आयोजना तथा इन्नोभेसन हव प्रा.लि.को सहजीकरणमा…

सार्वजनिक सुनुवाइ
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाद्वारा नागरिकसमक्ष आठबुँदे प्रतिबद्धता

दैलेखको गुराँस गाउँपालिकाले नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी तथा सुदृढ बनाउने उद्देश्यले आठबुँदे प्रतिबद्धता व्यक्त गरेको छ…

सामाजिक परीक्षण
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षणअन्तर्गत आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रम

कर्णाली प्रदेश, दैलेख जिल्लास्थित गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण अन्तर्गत स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम:…