मेनु

प्रस्ताव माग्नुहोस्

गतिविधि

दलित समुदायका नागरिकहरूको लागि सचेतना कार्यक्रम, वीरेन्द्रनगर-१६

वीरेन्द्रनगर नगरपालिकाक्षमता विकास

दलित समुदायका नागरिकहरूको लागि सचेतना कार्यक्रम, वीरेन्द्रनगर-१६

दलित समुदायका नागरिकहरूको लागि सचेतना कार्यक्रम, वीरेन्द्रनगर-१६

वीरेन्द्रनगर नगरपालिका, सुर्खेतको वडा नं. १६ का दलित समुदायका नागरिकहरूका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

सवाल: दलित समुदायका अधिकार, कानुनी प्रणाली, कार्यान्वयनको अवस्था ।

आयोजक: स्टार इन्नोभेसन एन्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम: इन्नोभेसन हव प्रा. लि.)

सहकार्य: वीरेन्द्रनगर नगरपालिका, वडा नं. १६ कार्यालय, सुर्खेत ।

३ जुलाई, २०२४


GEDSI परीक्षण
नरैनापुर गाउँपालिका

नरैनापुरमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण परीक्षण

नेपाल सरकारले जारी गरेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८० बमोजिम गाउँपालिकाको आयोजना तथा इन्नोभेसन हव प्रा.लि.को सहजीकरणमा…

सार्वजनिक सुनुवाइ
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाद्वारा नागरिकसमक्ष आठबुँदे प्रतिबद्धता

दैलेखको गुराँस गाउँपालिकाले नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी तथा सुदृढ बनाउने उद्देश्यले आठबुँदे प्रतिबद्धता व्यक्त गरेको छ…

सामाजिक परीक्षण
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षणअन्तर्गत आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रम

कर्णाली प्रदेश, दैलेख जिल्लास्थित गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण अन्तर्गत स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम:…