वीरेन्द्रनगर नगरपालिका, वडा नं. ५ सुर्खेतमा टोल विकास संस्थाका अधिकारीहरूका लागि क्षमता विकास कार्यक्रम ।
सवाल: टोल विकास संस्थाको अवधारणा, संस्थागत व्यवस्थापन, संस्थागत शासन, सरकार र टोल विकास संस्थाबीचको अन्तरसम्बन्ध, वक्तृत्व कला आदि ।
आयोजक: स्टार इन्नोभेसन एन्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम: इन्नोभेसन हव प्रा. लि.)
सहभागिता: वीरेन्द्रनगर नगरपालिका, वडा नं. ५ सुर्खेत कार्यालय
मिति: २८ मे, २०२४