वीरेन्द्रनगर नगरपालिका वडा नं. १६ मा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।
विषयवस्तु:
- तोकिएको समयभित्र व्यक्तिगत घटना दर्ता गर्दा प्राप्त हुने लाभहरू
- तोकिएको समयभित्र व्यक्तिगत घटना दर्ता नगर्दा हुने बेफाइदाहरू
- व्यक्तिगत घटना दर्तासम्बन्धी कानुनी व्यवस्था
- व्यक्तिगत घटना दर्ताको महत्व तथा आवश्यकता
आयोजक: स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम: इन्नोभेसन हब प्रा. लि.)
साझेदारी: वीरेन्द्रनगर नगरपालिका, वडा नं. १६ को कार्यालय, सुर्खेत
मिति: २०८१ असार २० गते (४ जुलाई २०२४)