मेनु

प्रस्ताव माग्नुहोस्

हाम्रो काम

गतिविधि

कर्णाली प्रदेशभरका सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, तालिम र बैठक — क्षेत्रका तस्बिरसहित।

नतिजा

28 नतिजा

क्षमता विकास
वीरेन्द्रनगर नगरपालिका

आदिवासी समुदायका लागि अभिमुखीकरण कार्यक्रम, वीरेन्द्रनगर–१६

वीरेन्द्रनगर नगरपालिका वडा नं. १६ का आदिवासी समुदायका बासिन्दाहरूलाई लक्षित गरी एक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।

क्षमता विकास
वीरेन्द्रनगर नगरपालिका

टोल विकास संस्थाहरूका लागि क्षमता विकास कार्यक्रम, वीरेन्द्रनगर-१६

सवाल: टोल विकास संस्थाको अवधारणा, संस्थागत व्यवस्थापन, संस्थागत शासन, सरकार र टोल विकास संस्थाबीचको अन्तरसम्बन्ध, वक्तृत्व कला आदि ।

क्षमता विकास
वीरेन्द्रनगर नगरपालिका

टोल विकास संस्थाहरुको लागि क्षमता विकास कार्यक्रम, वीरेन्द्रनगर-५

सवाल: टोल विकास संस्थाको अवधारणा, संस्थागत व्यवस्थापन, संस्थागत शासन, सरकार र टोल विकास संस्थाबीचको अन्तरसम्बन्ध, वक्तृत्व कला आदि ।