मेनु

प्रस्ताव माग्नुहोस्

गतिविधि

गुराँस गाउँपालिका–५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम

गुराँस गाउँपालिकासार्वजनिक सुनुवाइ

गुराँस गाउँपालिका–५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम

गुराँस गाउँपालिका–५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम

स्थानीय तहमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश, दैलेख जिल्लाको गुराँस गाउँपालिका–५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमका विषयवस्तु:
गुराँस गाउँपालिका वडा नं. ५ को कार्यालय तथा मातहतका निकायबाट सम्पादन गरिएका कार्यहरूको विवरण सार्वजनिक गर्ने, नागरिकका गुनासा तथा जिज्ञासामाथि सरकारी पक्षबाट जवाफ दिने र प्रभावकारी सेवा प्रवाह तथा कार्यसम्पादनका लागि प्रतिबद्धता व्यक्त गर्ने लगायतका विषयमा छलफल गरिएको थियो।

आयोजक: गुराँस गाउँपालिका वडा नं. ५ को कार्यालय, गोगनपानी, दैलेख।

साझेदारी: गुराँस गाउँपालिका।

सहजीकरण: स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम: इन्नोभेसन हब प्रा. लि.)

मिति: २०२५ जनवरी २३ (वि.सं. २०८१ माघ १० गते)


GEDSI परीक्षण
नरैनापुर गाउँपालिका

नरैनापुरमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण परीक्षण

नेपाल सरकारले जारी गरेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यविधि, २०८० बमोजिम गाउँपालिकाको आयोजना तथा इन्नोभेसन हव प्रा.लि.को सहजीकरणमा…

सार्वजनिक सुनुवाइ
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाद्वारा नागरिकसमक्ष आठबुँदे प्रतिबद्धता

दैलेखको गुराँस गाउँपालिकाले नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी तथा सुदृढ बनाउने उद्देश्यले आठबुँदे प्रतिबद्धता व्यक्त गरेको छ…

सामाजिक परीक्षण
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षणअन्तर्गत आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रम

कर्णाली प्रदेश, दैलेख जिल्लास्थित गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण अन्तर्गत स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम:…