मेनु

प्रस्ताव माग्नुहोस्

गतिविधि

गुराँस गाउँपालिका वडा नं. ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम (१८ जुन २०२५)

गुराँस गाउँपालिकासार्वजनिक सुनुवाइ

गुराँस गाउँपालिका वडा नं. ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम (१८ जुन २०२५)

गुराँस गाउँपालिका वडा नं. ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम (१८ जुन २०२५)

स्थानीय तहमा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश, दैलेख जिल्लास्थित गुराँस गाउँपालिका वडा नं. ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको विषयवस्तु:
गुराँस गाउँपालिका वडा नं. ५ को वडा कार्यालय तथा मातहतका निकायहरूबाट सम्पादन गरिएका कार्यहरूको विवरण सार्वजनिक गर्ने, नागरिकहरूबाट प्राप्त गुनासा, जिज्ञासा तथा सुझावहरूका सम्बन्धमा सम्बन्धित सरकार/निकायबाट जवाफ दिने तथा आगामी दिनमा सेवा प्रवाह र कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्ने लगायतका विषयमा कार्यक्रम केन्द्रित रहेको थियो ।

आयोजक:
गुराँस गाउँपालिका वडा नं. ५ को वडा कार्यालय, गोगनपानी, दैलेख ।

साझेदारी:
गुराँस गाउँपालिका सरकार ।

सहजीकरण:
स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि.
(हालको नाम: इन्नोभेसन हब प्रा. लि.)
सहजीकरणकर्ता: ललितबहादुर बुढा

१८ जुन २०२५


सार्वजनिक सुनुवाइ
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाद्वारा नागरिकसमक्ष आठबुँदे प्रतिबद्धता

दैलेखको गुराँस गाउँपालिकाले नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी तथा सुदृढ बनाउने उद्देश्यले आठबुँदे प्रतिबद्धता व्यक्त गरेको छ…

सामाजिक परीक्षण
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षणअन्तर्गत आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रम

कर्णाली प्रदेश, दैलेख जिल्लास्थित गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण अन्तर्गत स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम:…

सामाजिक परीक्षण
गुराँस गाउँपालिका

गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा छलफल

कर्णाली प्रदेश, दैलेख जिल्लास्थित गुराँस गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण सम्पन्न भएपछि स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको…