मेनु

प्रस्ताव माग्नुहोस्

मल्टिमिडिया

भव्य सांगीतिक कार्यक्रमका लागि जिङ्गल निर्माण तथा प्रसारण, वीरेन्द्रनगर

वीरेन्द्रनगर नगरपालिकामिडिया उत्पादन

भव्य सांगीतिक कार्यक्रमका लागि जिङ्गल निर्माण तथा प्रसारण, वीरेन्द्रनगर

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित सिटी हल परिसरमा आयोजित भव्य सांगीतिक कार्यक्रमको प्रचार–प्रसारका लागि स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम: इन्नोभेसन हब प्रा. लि.) ले जिङ्गल निर्माण गरी विभिन्न सञ्चार माध्यममार्फत प्रसारण गरेको थियो।

तल उक्त कार्यक्रमको नेपाली जिङ्गल सुन्न सकिन्छ।


मिडिया उत्पादन
डुंगेश्वर गाउँपालिका

भव्य सांगीतिक कार्यक्रमका लागि जिङ्गल निर्माण तथा प्रसारण, डुङ्गेश्वर गाउँपालिका

दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका परिसरमा आयोजित भव्य सांगीतिक कार्यक्रमको प्रचार–प्रसारका लागि स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम:…

क्षमता विकास
वीरेन्द्रनगर नगरपालिका

व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम, वीरेन्द्रनगर–१६

वीरेन्द्रनगर नगरपालिका वडा नं. १६ मा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।

क्षमता विकास
वीरेन्द्रनगर नगरपालिका

आदिवासी समुदायका लागि अभिमुखीकरण कार्यक्रम, वीरेन्द्रनगर–१६

वीरेन्द्रनगर नगरपालिका वडा नं. १६ का आदिवासी समुदायका बासिन्दाहरूलाई लक्षित गरी एक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।