दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका परिसरमा आयोजित भव्य सांगीतिक कार्यक्रमको प्रचार–प्रसारका लागि स्टार इन्नोभेसन एण्ड रिसर्च सेन्टर प्रा. लि. (हालको नाम: इन्नोभेसन हब प्रा. लि.) ले जिङ्गल निर्माण गरी विभिन्न सञ्चार माध्यममार्फत प्रसारण गरेको थियो।
तल उक्त कार्यक्रमको नेपाली जिङ्गल सुन्न सकिन्छ।